मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलाडीमाथि बोतल प्रहार, २० मिनेट खेल रोकियो

deshsanchar.com · Wed Oct 13 01:03:48 GMT 2021

आक्रोशित घरेलु दर्शकले भ्रमण टोली पोल्याण्डका खेलाडीमाथि बोतलसहितका सामग्रीले प्रहार गरेपछि विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति अल्बानिया र पोल्याण्डबिचको खेल २० मिनेट रोकियो ।

पोल्याण्डले अल्बानियामाथि १–० को जित निकाले पनि यो खेल घरेलु दर्शकको आक्रामक गतिविधिका कारण ओझेलमा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)