मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले महाधिवेशनको बन्दसत्रमा माधव नेपालविरुद्ध नाराबाजी!

nepalkhabar.com · Sun Nov 28 17:45:27 GMT 2021

चितवनमा जारी नेकपा एमालेको महाधिवेशनको बन्दसत्रमा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ।

बन्दसत्रको दोस्रो दिन आइतबार राति कार्यक्रम हलमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रवेश गर्दैगर्दा कार्यकर्ताहरूले उनका पक्षमा नारा लगाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)