बेलायतमा काेराेनाकाे तेस्राे लहर, यस्तो छ पछिल्लो रिपोर्ट
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
लण्डन । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएयता कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो एकदिनमा ३२ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)