काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा अण्डर चालिसकाे चर्चा !
lokpath.com · Mon Apr 04 16:43:18 GMT 2022
नेपाली कांग्रेसले बिगतमा झिनाेमतकाे अन्तरले हारखानु परेकाे काठमाडौँ महानगरपालिकाकाे ३१ नम्बर वडा याे पटक पाेल्टामा पार्ने लक्ष्य लिएको छ।
युवापुस्ताकाे बाहुल्यता रहेकाे यश क्षेत्रमा चालीस नकाटेकाे पुस्ताले नेतृत्व गर्नुपर्छ भनेर नेता प्रकाशमान सिंहले स्थानीयसँग भनेपछि याे वडाका युवाहरूमा उर्जा बढेकाे छ। ३१ नम्बर वडामा नेपाली काँग्रेस बाहेक एमाले, माओवादी र राप्रपा भित्र पनि लाेकप्रिय युवा उमेश तिमल्सिनाकाे नाम वडा अध्यक्षमा चर्चामा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)