रुपन्देही १ बाट एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलको उम्मेदवारी
nepalghatana.com · Fri Aug 26 23:31:00 GMT 2022
आगामी संसदीय निर्वाचनका लागि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव डा विजयकुमार पौडेलको नाम एकै निर्वाचन क्षेत्राट सिफारिस भएको छ।
भुसाल र पौडेललाई रुपन्देही क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीको उम्मेदवार सिफारिस गरिएको हो । उहाँहरुसँगै उमापति पाण्डेको नाम तेस्रो स्थानमा सिफारिस भएको छ । पार्टी क्षेत्रीय कमिटीको बैठकले उहाँहरुको नाम सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)