आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
baahrakhari.com · Sun Jan 04 17:23:21 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ), एनएसएसएफ, नेपाल स्पोर्ट्स इन्टरनेसनल तथा आईएसएफ एकेडेमी नेपालको सहकार्यमा उक्त तालिम आयोजना गर्न लागिएको हो । तालिम आगामी माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)