रानीसैन घटना : मार्तडी बजार र कर्णाली करिडोर बन्द
nepalviews.com · Wed Jun 10 14:11:39 GMT 2026

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ ।
जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग राख्दै जिल्ला सदरमुकाम मार्तडीलगायतका क्षेत्र बन्द गरिएको संघर्ष समिति बाजुराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
सरोज गुरागाईं
नेपाल प्रहरी