मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खुसी हाम्रै हातमा छ

nayapatrikadaily.com · Tue Dec 12 00:29:00 GMT 2023

मनोविज्ञानकी एक प्राध्यापकले कक्षाकोठामा पानीले भरिएको एउटा गिलास लिएर आइन् । उनले विद्यार्थीहरूलाई गिलास देखाउँदै सोधिन्, ‘के तिमीहरूमध्ये कसैले मलाई बताउन सक्छौ, यो गिलासको वजन कति छ ?’

जवाफ दिन कक्षाका केही विद्यार्थीले हात उठाए । हात उठाएका विद्यार्थीहरूले फरक–फरक जवाफ दिए । कसैले गिलासको वजन ५० ग्राम भएको बताए, कसैले सय ग्राम भने । प्राध्यापकले कक्षालाई सम्बोधन गर्दै भनिन्, ‘वास्तविक रूपमा यो गिलासको वजन कति छ भन्ने कुराले खासै अर्थ राख्दैन । अर्थ यो गिलासलाई म कति समय हातमा राख्छु भन्ने कुराले राख्छ । मैले यो गिलास हातमा केही क्षणका लागि मात्रै राखेँ भने यो मलाई एकदमै हलुका लाग्नेछ । पूरै दिन समातेर राख्नुपर्‍यो भने यो मेरा लागि निकै गहु्रंगो महसुस हुनेछ । सायद मेरो हातले थोग्नसमेत मुस्किल पर्ला ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)