टी-२० विश्वकप : वेस्ट इण्डिजविरुद्ध श्रीलंका २० रनले विजयी
pahilopost.com · Thu Nov 04 18:03:56 GMT 2021
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा श्रीलंकाले वेस्ट इण्डिजलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्ट इण्डिजलाई २० रनले हराउँदै श्रीलंकाले जारी विश्वकपमा दोस्रो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)