मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

nepaltvonline.com · Wed Sep 13 23:39:48 GMT 2023

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)