मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

abhiyandaily.com

वीरगञ्ज । सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)