उपसचिव सुरेशबाबु महिनौं बेपता हुँदा समेत मन्त्री प्रतिभा किन मौन ?
rajdhanidaily.com · Wed Jun 10 14:16:41 GMT 2026

रौतहट । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएका छन् । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे दुई महिनादेखि बेपता भएका छन् ।
भुमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव घिमिरे कार्यालयमा उपस्थित भएर काम गर्नुको साटो जिल्ला बाहिर बसेर सुशासनको धज्जी उडाई रहेकाछन् । मन्त्रालयले घिमिरेलाई गत १६ चैतमै मौलापुर नगरपालिकामा खटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)