मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

himalpress.com · Wed Jun 10 14:15:29 GMT 2026

बाजुरा–

रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा जेठ ५ गते भएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग राख्दै जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्र बन्द गरिएको रानीसैन संघर्ष समिति बाजुराले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)