श्रीलंकाले बंगलादेशलाई दुई रनले हरायो
lokaantar.com · Tue Sep 05 17:20:24 GMT 2023
एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । रोमाञ्चक खेलमा श्रीलंकाले अफगानिस्तानलाई जम्मा दुई रनले पराजित गरेको हो ।
यससँगै समूह ‘बी’ बाट श्रीलंका सुपर फोरमा पुगेको छ । यसअघि नै बंगलादेश प्रतियोगिताको ‘सुपर फोर’ पुग्दा अफगानिस्तान भने समूहगत चरणबाटै बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)