अविरल वर्षाले भारतका विभिन्न क्षेत्र जलमग्न, केदारनाथ यात्रामा रोक
lokaantar.com · Mon Jun 26 00:30:14 GMT 2023
अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
हिमाञ्चल प्रदेशको रामपुरदेखि उत्तराखण्डका ७ जिल्लामा भारी वर्षाका कारण अलर्ट जारी गरिएको छ । वर्षाकै कारण केदारनाथ यात्रा रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)