एमसीसीको राजनीतिक तरंगबीच भाजपा महासचिव काठमाडौंमा
nepalkhabar.com · Thu Sep 09 16:20:48 GMT 2021
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौं ओर्लिए लगत्तै भारतीय जनता पार्टीका नेता राम माधव पनि सुटुक्क आइपुगेका छन्।
भाजपा विदेश मामिला विभाग प्रमुख विजय चौथाइवाले आएको एक महिना नबित्दै अर्को उच्चस्तरीय भ्रमण भएको हो। चौथाइवाले ६ भदौमा काठमाडौं आएर चार दिनसम्म राजनीतिक भेटघाटपछि फर्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)