कहाँ–कहाँ हुनेछ आज वर्षा ?
baahrakhari.com · Sun Apr 21 23:37:56 UTC 2024

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)