मन्दीका कारण घट्यो आयात–निर्यात
rajdhanidaily.com · Sun Apr 21 23:38:45 UTC 2024

काठमाडांै । नेपाली अर्थतन्त्रमा छाएको मन्दीसँगै नेपालको वैदेशिक व्यापारमा पनि गिरावट आइ व्यापार घाटामा समेत कमी भएको छ ।
मुलुकको अर्थतन्त्र संकुचित हुँदैजाँदा आयातमा २ दशमलव ८४ प्रतिशत कमी आएको छ भने निर्यात ३ दशमलव ६६ प्रतिशत घटेको छ । यसरी नेपालको कुल वैदेशिक व्यापारमा २ दशमलव ९२ प्रतिशत कमी आउँदा व्यापार घाटामा पनि २ दशमलव ७५ प्रतिशतले कमी आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)