जन्मथलो शोकमग्न
gorkhapatraonline.com · Mon Aug 22 01:07:01 GMT 2022
सन्तोष सुवेदी/जीवछ यादव
सिरहा, भदौ ६ गते । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनले उहाँको जन्मथलो बस्तीपुर र लहान नगरवासी शोकमग्न भएका छन्। स्थानीय जमिनदार परिवारमा जन्मेर पनि समाजवादी आन्दोलनमा होमिनुभएका गिरीको निधनमा स्थानीय किसान, दलित तथा सबै तह र तप्काले शोक मनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)