अफगानिस्तानका राशिद खान भारतविरुद्धको सिरिजमा नखेल्ने
neplays.com
अफगानिस्तानका स्टार अलराउन्डर राशिद खानले भारतविरुद्धको टी–२० सिरिज नखेल्ने भएका छन् ।
टोलीका कप्तान इब्राहिम जाद्रानले राशिद यस सिरिजका लागि फिट नभएको पुष्टि गरेका छन् । भारत र अफगानिस्तानबीचको टी–२० सिरिज बिहीबारदेखि सुरु हुँदैछ । पहिलो खेल मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)