बिरु तामाङसँग अन्तर्वार्ता -‘पार्टीको माथिल्लो तहबाट पनि विवाद निरुपण नभए विकल्प खोज्ने छौँ’
deshsanchar.com · Tue Feb 09 16:22:51 UTC 2021
काठमाडौँ- नेकपा विभाजनपछि पनि एकै ठाउँमा उभिएका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सम्बन्ध खलबलिने गरी राष्ट्रिय युवा संघमा विवाद चर्किएको छ।
बादल पक्षका युवाहरुले ओली पक्षका युवहरुले आफूहरुलाई अपमानित गर्दै एकलौटी निर्णयहरु गरेको र त्यो खारेज नभएसम्म विवाद नमिल्ने निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)