तालिबान सरकारको उद्घाटन समारोहमा रुस सहभागी नहुने
nepalkhabar.com · Sat Sep 11 00:32:29 GMT 2021
रुस सरकारका प्रवक्ता दिमत्री पेस्कोभले तालिबान सरकारको उद्घाटन कार्यक्रममा रुस सहभागी नहुने बताएका छन्।
उनले अवस्था कसरी परिवर्तन हुन्छ भन्ने थाहा नभएको उल्लेख गर्दै तालिबानको नेतृत्वमा बनेको अफगान सरकारको पहिलो र त्यसपछि अन्य कदम कस्तो हुनेछ हेर्न जरुरी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)