मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना कहरमै मुगलानतिर

annapurnapost.com · Sat Jun 05 06:26:00 GMT 2021

धनगढी : कैलालीको टीकापुर नगरपालिका–९ का तपेन्द्र साउद फागुनमा भारतको छत्तिसगढबाट घर फर्किएका थिए। त्यति बेला भारतमा दैनिक ३–साढे ३ लाखमा कोरोना पुष्टि भइरहेको थियो। ‘भारतभन्दा आफ्नै देश सुरिक्षत लाग्यो। त्यहाँ सबै होटल, कम्पनी, उद्योग बन्द भए अनि म घर आएँ’, साउदले भने।

तर, उनी तीन महिनामै फेरि भारत पसेका छन्। ‘तीन महिना घरमै बसेँ। कामधाम केही छैन। नुन, तेलको खर्च निकाल्ने रोजगार पनि छैन’, गौरीफन्टा नाका भएर छत्तिसगढ हिँडेका उनले भने, ‘अब मरे भारतमै मरिन्छ भनेर हिँडेको।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)