मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको आदेश : मेराे हत्या प्रयास गरे इरानमाथि अहिलेसम्मकै शक्तिशाली आक्रमण गर्नू

barnanmedia.com · Mon Jul 13 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि इरानले हत्या वा हत्या प्रयास गरे त्यसको जवाफमा अमेरिकी सेनाले इरानमाथि अहिलेसम्मकै शक्तिशाली सैन्य आक्रमण गर्ने बताएका छन्।

तर अमेरिकी संविधान, कानुन र सैन्य प्रणालीअनुसार राष्ट्रपतिको मृत्युपछि स्वतः सक्रिय हुने कुनै पूर्वस्वीकृत प्रतिशोध प्रणाली नरहेको भन्दै सुरक्षा तथा संवैधानिक विज्ञहरू ट्रम्पको भनाइ व्यवहारमा त्यति सरल नभएको बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)