मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी
news24nepal.tv · Sat Jul 30 01:02:31 GMT 2022
काठमाडौं । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)