मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घट्यो छडको भाउ, एक तले घरमा कति लाग्छ खर्च?

setopati.com · Thu Dec 07 00:06:11 GMT 2023

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि केही सामग्रीको भाउ सस्तिएको पनि छ।

भाउ घट्नेमध्ये छड पनि एक हो। अहिले छडको मूल्य प्रतिकिलो ५ देखि ७ रूपैयाँ घटेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)