मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यूरिक एसिड बढ्दा नखानुहोस् यस्ता खानेकुरा

khabarhub.com · Wed May 26 00:10:59 GMT 2021

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।

त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिइएका केही सुझावहरू लाभकारी हुन सक्छन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)