पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा
baahrakhari.com · Thu Nov 11 17:54:00 GMT 2021
काठमाडौं । मार्कुस स्टोइनिस र म्याथु वेडको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया दोस्रो पकट विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)