मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यिनै हुन् विमानको पांग्रामा लुकेर दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड पुगेका युवा

baahrakhari.com · Mon Jan 24 16:51:00 GMT 2022

एम्सटर्डम्स । डच प्रहरीले दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट नेदरल्यान्डका लागि उडेको विमानको पांग्रामा लुकेर जोखिमपूर्ण यात्रा तय गर्ने २२ वर्षीय केन्यालका पुरुष भएको पुष्टि गरेको छ ।

आइतबार करिब एघार घन्टा लामो उडानपछि एम्सटर्डम्सको विमानस्थलमा अवतरण भएको सो मालवाहक विमानमा लुकेर बसेका व्यक्ति जीवितै देखेर सबै चकित परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)