कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
setopati.com · Sun Feb 18 16:41:22 GMT 2024
काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान ७ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ६ चोभारस्थित दक्षिणकाली जाने सडकमा बा प्रदेश ०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)