मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोलले भने,‘अब कुन फिल्म खेल्छु,थाहा छैन’

rajdhanidaily.com · Sun Apr 21 23:44:47 UTC 2024

काठमाडौं । अभिनेता अनमोल केसीले दुई वटा चलचित्रमा सम्झौता गरेका छन् । तर आफ्नो पछिल्लो चलचित्र फर्की फर्की रिलिज नभएसम्म बाँकी चलचित्र नगर्ने उनले बताएका छन् ।

अनमोलले आफ्नो सफल चलचित्र जेरीको दोश्रो सृँखलामा सम्झौता गरेका छन् । यो चलचित्रको छायाँकन जेठबाट गर्ने भनिएको थियो । तर आफ्नो चलचित्र फर्की फर्की रिलिज नभएसम्म अरु कुनै पनि चलचित्र नगर्ने यी अभिनेताले बताएका छन् । यस्तै उनले घरेलु व्यानरको नयाँ चलचित्रमा काम गर्ने पनि बताएका थिए । तर त्यो चलचित्रमा पनि तत्काल काम नगर्ने उनको कथन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)