मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै

gorkhapatraonline.com · Thu Feb 02 00:15:23 GMT 2023

काठमाडौँ, माघ १९ गते । परराष्ट्रमन्त्री विमला राई पौडेल बिहीबार श्रीलङ्का जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो ।

आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)