दिल्ली दंगा: आईबी अधिकारी अंकित शर्माको हत्यामा पूर्व काउन्सिलर ताहिर हुसेन सहित ५ जना दोषी ठहर
barnanmedia.com · Mon Jul 13 22:11:10 GMT 2026

२०२० को दिल्ली दंगाको क्रममा धेरै चर्चित आईबी कर्मचारी अंकित शर्माको हत्याको मुद्दामा दिल्लीको एक अदालतले आफ्नो फैसला सुनाएको छ।
यस मुद्दामा करकडुमा अदालतले आम आदमी पार्टीका पूर्व काउन्सिलर ताहिर हुसेन सहित पाँच जना अभियुक्तलाई हत्याको दोषी ठहर गरेको छ भने अन्य छ जना अभियुक्तलाई प्रमाणको अभावमा सफाइ दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)