बर्दिया एमालेले गर्यो १० जनाको नाम सिफारिस
ekantipur.com · Sun Jan 04 17:44:24 GMT 2026
बर्दिया — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया एमालेले १० जनाको नाम सिफारिस गरेको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा एकल नाममा सहमति जुट्न नसकेपछि आइतबार दुवै क्षेत्रबाट पाँच/पाँच जनाको नाम सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)