नयाँ वर्ष : विगतको समीक्षा र नयाँ योजना बनाउने दिन
khabarhub.com · Fri Apr 12 23:44:03 UTC 2024

काठमाडौँ – आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)