मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यसरी प्रयाेग गराैँ सनस्क्रीन

merolifestyle.com · Sat Jan 01 01:15:00 GMT 2022

डा.अनिल कुमार भट्ट , छाला तथा सौन्दर्य रोग विशेषज्ञ

सुर्यबाट आउने किरणमा यूविए, यूविबि, यूविसी, भिजिबल लाइट लगायत विभिन्न लाइटहरु हुन्छ । जसमध्ये पराबैंगनी किरण जस्मा युविए र युविबिले छालालाई केहि नकारात्मक असर गर्छ । यी पराबैगनी किरणबाट बच्नको लागि हामीले सनस्क्रीन लगाउनु पर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)