मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी मरिण डाइभर्सन - सुरुङ खन्ने काम अब ५ सय १० मिटरमात्रै बाँकी

Ujyaaloonline.com · Fri Apr 12 23:37:53 UTC 2024

काठमाण्डाै – सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अब पाँच सय १० मिटरमात्रै बाँकी रहेको छ । आउँदो वैशाख २६ गते सुरुङ छिचोल्ने अर्थात् 'ब्रेक थ्रु' गर्ने तयारी भइरहेको छ ।

तराई–मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको निर्माण प्रक्रियामा कुनै भौगोलिक जटिलता उत्पन्न नभए आउँदाे वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ छिचाेल्ने आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)