टी–ट्वान्टी विश्वकप : स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२मा
nepallive.com · Fri Oct 22 00:20:00 GMT 2021
काठमाडौं– युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले जित हात पारेको छ।
बिहीबार राति सम्पन्न खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गरेको स्कटल्याण्ड सुपर १२ मा प्रवेश गरेको छ। स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)