मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति नपाए एमालेले के गर्छ ?

ratopati.com · Mon Feb 20 06:39:00 GMT 2023

काठमाडौँ । यही फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेर फागुन २५ गते चुनाव हुने कार्यतालिका छ । ‘हेड अफ स्टेट’ अर्थात् सेरेमोनियल राष्ट्रपति पदको चुनावलाई व्यापक चासोका साथ हेरिएको छ ।

राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाउँदा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धन फेरिने आशङ्का गर्न थालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)