नेपालमा याङ्गो राइडको एक वर्ष : अब सेवा सुधार र अवसर विस्तारमा केन्द्रित हुने
nepalviews.com · Wed Jun 10 14:32:30 GMT 2026

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गाे ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गाे राइडले नेपालमा आफ्नो पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको छ ।
एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा विस्तार गर्दै हजारौँ चालक तथा यात्रुका लागि आम्दानीका नयाँ अवसर सिर्जना गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)