मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस वर्ष १८ विमानस्थलका टर्मिनल भवनलाई बजेट, कुनलाई कति रकम?

setopati.com · Thu Aug 04 00:26:47 GMT 2022

नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो।

देशभरका विमानस्थल सुविधा-सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस वर्षको आफ्नो कुल ४१ अर्ब ८५ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)