कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
barnanmedia.com · Wed Jun 10 14:24:51 GMT 2026

कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम सकिएको छ। नतिजा सकेसम्म छिटो प्रकाशन गर्ने उद्देश्यले बिदाका दिनमा समेत बिहान र बेलुका काम भइरहेको बोर्डले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
राष्ट्रिय परीक्षा बोर्ड