गोकुल बाँस्कोटा २,३७८ मतले अगाडि
baahrakhari.com · Thu Nov 24 18:18:00 GMT 2022
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ काभ्रे क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईंलाई दुईहजार ३८७ मतले पछाडि पारेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले ३३ हजार ६३४ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)