किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ
lokaantar.com · Tue Jan 03 18:12:00 GMT 2023
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :
धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)