काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण
mysansar.com · Fri Jun 30 17:19:53 GMT 2023
हेडलाइन पढ्दा अलि कस्तो कस्तो लाग्यो ? यो त ‘कान्तिपुर’ले जस्तै हेडलाइनमा ‘राइमिङ’ मिलाउन खोजेको क्या।
अचेल कान्तिपुरमा गजब गजबका राइमिङ हेडलाइन पढ्न पाइन्छ नि तपाईँहरुले याद गर्नुभएको छ कि छैन ? केही उदाहरण- ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ , छायाशक्तिमाथि अनुसन्धान छायामा।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)