बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्रः प्रधानमन्त्री सुनक
lokaantar.com · Thu Jan 04 17:09:06 GMT 2024
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताएका छन् । पछिल्लो समय बेलायतमा मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ।
प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी सन् २०१० देखि सत्तामा छ । सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आम चुनावको परीक्षणको पर्खाइमा पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)