दस दिनमै ६० हजार संक्रमित
deshsanchar.com · Wed May 05 17:23:55 GMT 2021
काठमाडौँ– कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै संक्रमण दर ह्वात्तै बढेको छ। पछिल्लो एक साता यता दैनिक रुपमा ५ हजार भन्दा बढी संक्रमितहरु भेटिन थालेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै ८ हजार ६६९ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च रहेको छ। बुधबारभन्दा अगाडि वैशाख २१ गते अर्थात मंगलबार सबैभन्दा धेरै ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)