दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा
khabarhub.com · Thu Jul 02 00:21:51 GMT 2026
काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)