अमेरिकी सैनिक कमाण्डरले गरे जंगी अड्डा भ्रमण (तस्वीरहरू)
himalkhabar.com · Fri Jun 10 16:52:43 GMT 2022
चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिनले जंगी अड्डा भ्रमण गरेका छन्।
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भ्रमणका क्रममा शुक्रबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)