‘अबको स्ववियू निर्वाचनले शैक्षिक संस्थाहरुबाट एमाले अनेरास्ववियूको ओैपचारिक विदाइ गर्छ’
nepalkhabar.com · Sat Sep 25 17:06:58 GMT 2021
अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भ्रातृ संगठन अनेरास्ववियुको ओैपचारिक विदाइ गर्ने दाबी गरेका छन्।
बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले यस्तो दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)